समाचार
छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ : राष्ट्रियसभा अध्यक्ष
Himal Times -0
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
छठ पर्वको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।
छठ पर्वको शुभकामना सन्देश जारी गर्दै अर्यालले सूर्य आराधनाको यस पर्वले नेपाली समाजको गहिरो धार्मिक र सांस्कृतिक महत्वलाई जीवन्त राख्दै आएको बताएका छन् ।
उनले चार दिनसम्म विभिन्न विधि र अनुष्ठानका साथ मनाइने यो पर्व...
समाचार
छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन्– सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ
Himal Times -
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक एकता, सद्भाव र भ्रातृत्व सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।
छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले हालको अवस्थामा सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।
उनले भनिन्, ‘छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन् । अहिलेको...
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति उल्लङ्घन गर्ने तथा सडक लेन तोडफोडजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूका लागि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ ।
कार्यालयका अनुसार कात्तिक ११ (मंगलबार) देखि रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमा सचेतना कक्षा सञ्चालन हुने छ ।
कक्षा...
समाचार
सर्लाहीको चमेलीमाई मन्दिरमा व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको आरोप, छानबिन गर्न माग
Himal Times -
सर्लाही । सर्लाहीको चर्चित शक्तिपीठ चमेलीमाई मन्दिरमा आर्थिक अनियमितता र घोटाला भएको आरोप लगाउँदै स्थानीय युवाहरुले छानबिनको माग गरेका छन् ।
आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै युवाहरुले मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्दिरको आम्दानी पारदर्शी रूपमा सार्वजनिक नगरेको र समितिको रकम व्यक्तिगत खातामा राख्ने गरेको आरोप लगाएका हुन् ।
स्थानीय युवा दिपक कुमार यादवले व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्दिरको आयव्ययको वार्षिक हिसाब...
मुगु । जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ लासी बजारमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिन बाबू रेग्मीले बताए ।
रेग्मिका अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेटको समयमा आफ्नै...
समाचार
‘छठ’ पर्व नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा स्थापित छ : पूर्णबहादुर खड्का
Himal Times -
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सूर्य भगवानको आराधना गरी श्रद्धा, भक्ति र आस्थाका साथ मनाइने पवित्र पर्व छठको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन् ।
खड्काले जारी गरेको शुभकामना सन्देशमा ‘छठ’ पर्व नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको अद्वितीय प्रतीकका रूपमा स्थापित भएको उल्लेख गरिएको...
समाचार
छठ पर्वले प्रकृति र मानवभित्रको अँध्यारोलाई चिर्दै सबैमा उज्यालो र सकारात्मक ऊर्जा जगाओस् : प्रचण्ड
Himal Times -
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
छठलाई लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको पर्वका रूपमा वर्णन गर्दै अध्यक्ष दाहालले यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउने बताएका छन् । उनले भनेका छन्, ‘छठ पर्वले सहअस्तित्व, सन्तुलन र...
समाचार
छठ पर्वले खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव
Himal Times -
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गर्न सकोस् भनी कामना व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक उल्लेख गर्दै नहाय–खाय, खरना, अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक भएको उल्लेख गरेका छन् । छठ पर्वले खराब...
समाचार
छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ : राष्ट्रपति
Himal Times -
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ ।
राष्ट्रपति पौडेलले भनेका छन्, ‘सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने...

















