काठमाडौं । ललितपुरको जावलखेलमा १८ औं गोदवारी फूलको प्रतियोगितात्मक प्रदर्शनी चार दिनदेखि दिन जारी छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जारी प्रदर्शनीमा शनिबारसम्म ३४ हजार ८ सय जना भन्दा बढी अवलोकर्ताले अवलोकन गरेका छन् । असोज २९ गतेदेखि सुरू भएको मेलामा पहिलो दिन सात हजार २ सय जना, दोस्रो दिन सात हजार ५ सय, तेस्रो दिन आठ हजार ६ सय...
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हालको अन्तरिम सरकार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गठन भएको बताएका छन् ।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले हालको सरकार ‘हाहा–हुहु’मा बनेको भन्ने टिप्पणी झुटो भई ओलीकै सिफारिसमा बनेको दाबी गरेका हुन् ।
उनले भने, ‘मंैले पहिले पनि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजेता टिमले पाउने ट्रफीको टुर जकपुरधाममा गराइएको छ ।
शनिबार जनकपुरधामको जानकी मन्दिरमा एनपिएलको ट्रफीको पुजा गरिएको छ भने नगर परिक्रममा पनि गरिएको छ ।
एनपिएलका आयोजक टिम, क्यानका पदाधिकारी, जनकपुर बोल्टस टिमका सदस्य र क्रिकेट प्रेमीहरुको उल्लेख्य उपस्थितीमा एनपिएलको ट्रफीसहित जनकपुरको परक्रमा गरिएको छ ।
एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्टस टिम...
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला समितिद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्व २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
मकवानपुरको पशुपति मन्दिर सभाहलमा सम्पन्न कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि थिए ।
कार्यक्रमलाई विस्तारित भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमका रूपमा सञ्चालन गरिएको थियो । सहभागीहरूलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले पछिल्लो समय देशमा युवाविरुद्ध भइरहेको...
समाचार
सर्लाहीमा खोलाले बगाएकी बालिका तीन दिनदेखि बेपत्ता, उद्धारमा सशस्त्रको गोताखोर टोली
Himal Times -
सर्लाही । तीन दिनदेखि मनुष्मारा खोलामा डुबेर बेपत्ता धनकौल गाउँपालिका – ३, हरकठवाकी ११ वर्षीया बालिका सोनी कुमारी साहको उद्धारका लागि शसस्त्रको गोताखोर सहितको टोली खटिएको छ ।
हिजो साँझ अबेरसम्म खोजी गर्दा अवस्था पत्ता नलागेपछि आज बिहानै देखि पुनः गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजि कार्य जारि राखेको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी निरन्जन भट्टराईका अनुसार सोनी बिहीवार बिहान...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नगर विकास कोषलाई निष्क्रिय नराखी त्यसको क्षेत्राधिकार विस्तार गरी थप प्रभावकारी बनाइने बताएका छन् ।
शहरी विकास मन्त्रालयअन्तर्गत रहेको नगर विकास कोषका कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले उक्त कोषलाई प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै, इ–मोबिलिटी, विद्युतीय सार्वजनिक यातायात र चार्जिङ स्टेसनजस्ता...
राजनीति
सेनाको दाबी : जेनजी आन्दोलनमा २२ को मृत्यु, अन्तर्राष्ट्रिय विमानस्थल ठूलो आक्रमबाट जोगायौं
Himal Times -
काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले जेनजी आन्दोलनका क्रममा २२ प्रदर्शनकारीको मृत्यु भएको जानकारी गराएको हो ।
सेनाका अनुसार बाँकी मृतकमध्ये तीन जना प्रहरी, १० कैदी र अन्य ४१ जना छन् । सेनाका अनुसार टिचिङ अस्पतालमा रहेका...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश समितिको अधिवेशनमा जुटेको छ ।
पार्टीले दुइटा प्रदेश समितिको अधिवेशन गरेको छ भने आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समितिको अधिवेशन गर्न लागेको पार्टी प्रचार विभागले जनाएको छ । पार्टीका महासचिव रामकुमार शर्माले कर्णाली प्रदेश समितिको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
जसपा नेपालले कोशी प्रदेश समिति र मधेश प्रदेश समितिको अधिवेशन...
समाचार
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सातवटा सवारीसाधन ठोक्किँदा २० जनाभन्दा बढी घाइते
Himal Times -
रामेछाप । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा शनिबार बिहान सात वटा सवारीसाधन आपसमा ठोक्किँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार दुर्घटना बिहान करिब ७ः३० बजे भएको हो । मुग्लिनतर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एक...
काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो ।
दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात्...

















