काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १०...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका—५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिएका छन् ।
घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो । त्यहाँको अवस्थाबारे गम्भीरतापूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट...
सञ्जय मिश्रा, रौतहट । रौतहटको कटहरिया स्थित तलब भत्ताको माग गर्दै शिक्षिका तथा बिधालय कर्मचारी धर्नामा बसेका छन् । आगामी ४ गते मंगलबार सम्म तलब भत्ता नपाएमा ५ गते बुधवार देखि नगरको सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गर्ने घोषणा गरेका छन।
नेपाल बिद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा बिधालय कर्मचारी नगरपालिका प्राङ्गण भित्र आईतवार धर्नामा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेकाले उनीहरुका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।
यसअघिको सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप...
काठमाडौँ । लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा शानदार शुरुवात गरेको छ ।
शनिबार भएको खेलमा आइपीस्वीच टाउनलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले नयाँ सिजनमा विजयी शुरुवात गरेको हो ।
लिभरपुलको जितमा डिओगो जोटा र मोहमद सलाहले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हारको ६०औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका...
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान बिभागले सिन्धुली जिल्लाको मारीन कुसुमतार, सिन्घुली मादी र रानीचुरी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
बिभागले सो क्षेत्रमा हाल मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना भएकाले सो क्षेत्र भई बहने कमला नदी, रतु, छदहा, द्रिगा खोला लगायत अन्य स-साना खोलामा बहाव केही बढ्न सक्ने जोखिम...
राजनीति
जनार्दन शर्मा भन्छन् : उच्च नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर बदनाम गरियो !
Himal Times -
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफुलाई शिर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन् ।
शनिबार रुकुम–पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डकै अगाडी आफुलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हु्न् ।
उपमहासचिव शर्माले कार्यकर्तालाई के आफु दलाल जस्तो देखिन्छु ? के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै...
रौतहट । रौतहटस्थित प्रहरीको गस्ती टोलीले १५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका ईकाईहरुले जिल्लाको बिभिन्न नाका हुँदै तस्करले भित्र्याएको सामानहरू बरामद गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार प्रहरी टोलीले १ लाख ७४ हजार ९९६ रुपैया बराबरको लत्ताकपडा, ३ लाख ७४ हजार २७३ बराबरको किराना सामान,...
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन् ।
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका आचार्य यसअघि संसदीय दलका उपनेता रहेका थिए ।
शनिबार प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा मुख्यमन्त्रीको कार्यलयमा बसेको प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
यसअघि एमाले लुम्बिनी संसदीय दलको नेता लिला गिरी थिए । पार्टी...
समाचार
धनगढीमाई नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको मनोमानी, सेटिङमा निकालियो हाटबजारको सुचना
Himal Times -
मुकेश कुमार यादब/ सिराहा, १ भदौ। सिरहाको धनगढीमाई नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको सेटिङमा आर्थिक लाभकै लागी कानुनको धज्जी उडाउँदै ३५ दिने निकाल्नु पर्ने सुचना १५ दिनकै लागि प्रकाशन गरिएको छ। नगरपालिकाले प्रथम पटक निकालिएको सूचनामा पाँचवटा गुदरी हाटबजारका लागि २२ लाख ७५ हजार रुपैयाँको सुचना १५ दिनकै लागि आबहान गरिको हो।
नगरपालिकाले असार १५ गते हाट बजार ठेक्का बन्दोवस्त सम्वन्धी...

















