Home Blog Page 71
रामेछाप । भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग  बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै  असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ । गत मे ३-४ मा काठमाडौँमा भएको एकताको महाधिवेशनबाट २०२५-२७ कार्यकालका लागि निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्न लागि वार्ता सुरु गरेको हो। राजेन्द्रकुमार (आरके)शर्माको संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई पूर्णता दिइए लगत्तै वार्ता प्रक्रिया...
शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाे छ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेसँगै काठमाडौंमा बदलिँदो मौसम रहेकाे छ ।
रामेछाप । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । जिल्लामा बाढी, पहिरो, डुबान र चट्याङजस्ता विपद् जोखिम बढ्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि विभिन्न निर्णय गरेको हो । निर्णयअनुसार असोज १७ गतेदेखि...
काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश प्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन् । उनले शहीद परिवारका सबै सदस्यहरूलाई एकजुट भई साझा आवाज उठाउन आग्रह गरेका हुन् । ‘अब हामी शहीद परिवारका सबै सदस्यहरू एक ठाउँमा जम्मा हुनुपर्छ,’ चौलागाईंले भने, ‘हामीले सबैको पीडा सुनौं, छलफल गरौं र एउटा समिति गठन गरौं ।...
काठमाडौं । देशभरको मौसम प्रतिकुल बन्दै गएको र जोखिम बढ्ने भएकाले विभिन्न जिल्ला प्रशासन कार्यालयले शतर्क रहन आब्हान गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ । प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म उक्त...
काठमाडौं । ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ। धेरैको चासोमा रहेका सन्दिप लामिछाने पनि टीममा समावेश भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले यसअघि वेस्ट इन्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोली...
जोहर, मलेसियाको जोहर राज्य सरकारले वैदेशिक श्रमिकहरूलाई सम्मानजनक, सुरक्षित र स्वच्छ आवास उपलब्ध गराउन रोजगारदाताहरुले कानुनअनुसार पालना गरेको वा नगरेको बारेमा नियमित अनुगमन गर्ने जनाएको छ। जोहर राज्यको लगानी, व्यापार, उपभोक्ता मामिला तथा मानव संसाधन समिति अध्यक्ष ली टिङ हानले श्रमिकहरूलाई भीडभाड नभएको, बस्न योग्य वातावरणको आवश्यकता हुने उल्लेख गर्दै सबै रोजगारदाताहरुले सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने बताए। उनका अनुसार अहिलेसम्म...
काठमाडौं । साउदी अरबको नवीकरणीय ऊर्जा परियोजनामा कार्यरत दक्षिण एशियाली श्रमिकहरूले शोषण र दुर्व्यवहारको सामना गर्नुपरेको एक प्रतिवेदनमा खुलासा भएको छ। लन्डनस्थित बिजनेस एन्ड ह्युमन राइट्स रिसोर्स सेन्टर (BHRRC) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उनीहरूले अत्यधिक घण्टा काम गर्ने, उच्च भर्ती शुल्क तिर्ने र मासिक औसत ३७० अमेरिकी डलर मात्र पाउने गरेका छन्। विश्वकै ठूलो कच्चा तेल निर्यातक राष्ट्र साउदी अरबले...
काठमाडौंँ। नेपालले दोस्रो टी-२० आई खेलमा वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै ऐतिहासिक श्रृंखला जितेको छ। नेपालले एक पूर्ण सदस्य राष्ट्र (Full Member Nation) विरुद्ध जितेको पहिलो श्रृंखला हो, जसले नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय थपेको छ। खेलको मुख्य अंश नेपालको ब्याटिङ: टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको बलियो योगफल खडा गर्‍यो।...
- Advertisement -

POPULAR POSTS