Home Blog Page 72
अस्ट्रेलिया । अस्ट्रेलियाको पर्थमा सम्म  दशैं कप फुटसल प्रतियोगिता २०२५ को उपाधि  हिमालयन रेन्जर्स स्पोर्ट्स क्लब जित्न सफल भएको छ । केटिएम ब्वाइजलाई पेनाल्टी सुटआउटबा हराउदै हिमालय रेन्जर्स विजयी भएको हो । हिमालयन रेन्जर्स र केटिएम ब्वाइजबीच भएको खेल निर्धारित समयमा ४–४ को बराबरीमा टुंगिएको थियो । बराबरीमा निर्धारित समयमा खेल सकिएपछि पेनाल्टीमा सुटआउटमा खेल  पुगेको थियोे । ४ को...
काठमाडौं । भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ गर्न गठन भएको आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमण रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरको छ । आयोगको आज बसेको बैठकले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख...
काठमाडौं, असोज १२ गते ।डब्लुकेएफ कराते वान सिरिज ए मा सहभागी हुन नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढा मगरले ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा...
क्वालालम्पुर‌ २७ सेप्टेम्बर २०२५ – गैरआवासीय नेपाली संघ मलेसिया र नेपाली व्यवसायी समाज, क्वालालम्पुर मलेसियाको संयुक्त आयोजनामा नेपाली समुदायबीचको एकता र सद्भाव बढाउने उद्देश्यले "दशैं, तिहार र छठ पर्व २०८२" को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रम क्वालालम्पुरस्थित 5 Element Hotel मा साँझ ७ बजे सुरु भएको थियो। कार्यक्रममा उपस्थित सहभागीहरूले एकआपसमा चाडपर्वको शुभकामना आदानप्रदान गर्दै...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले नेपाल प्रहरीको उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरका सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको छ । ‘जेनजी आन्दोलन’का क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माणका लागि गरिएको सो सहयोग अन्तर्गत १० वटा सोफा सेट, ४० वटा अफिस कार्य टेबल, ४० वटा भिजिटर कुर्सी, २० वटा चिया टेबल र १५ वटा...
यूएई, यूएईलाई कर्मथलो बनाई बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपाली समुदायलाई सम्बोधन गर्दै नेपाल एसोसिएसन – एनआरएनए एनसीसी, यूएईका अध्यक्ष विकास शाहीले नेपाल र वेस्ट इन्डिजबीच हुने ऐतिहासिक T20 अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपस्थित रहन आग्रह गरेका छन्। नेपाल क्रिकेट संघको आयोजनामा हुने यो खेल सेप्टेम्बर २७, २९ र ३० गते यूएईको शारजाह क्रिकेट स्टेडियम मा हुनेछ। शाहीले जारी गरेको अपिलमा भनिएको...
क्लाङ, सेप्टेम्बर २६ – सेलेङगर इमिग्रेशन विभाग (JIM) नेतृत्वमा गए राति पोर्ट क्लाङको तामान पेरिन्डस्ट्रियन पुलाउ इन्दाहस्थित आवासीय क्षेत्रबाट ६६२ जना विदेशी नागरिक पक्राउ परेका छन्। राति ९:३० बजे सुरु भएको सो समग्र कारबाहीमा १,१३२ विदेशीको विवरण जाँच गरिएको विभागले जनाएको छ। पक्राउ पर्नेहरूमध्ये सबैभन्दा ठूलो समूह बंगलादेशका ५४५ जना रहेका छन्। त्यस्तै, म्यानमारका ३६, पाकिस्तानका ३५, नेपालका २४, भारतका १०...
क्वालालम्पुर, सेप्टेम्बर २६ – सेलेङगर इमिग्रेशन विभागले गए राति सुंगाई वे, पेतालिङ जया नजिकको एक स्थानमा छापा मार्दै ह्वाट्सएपमार्फत विदेशी महिलाहरूलाई "गेस्ट रिलेसन अफिसर (GRO)" को रूपमा उपलब्ध गराउने गिरोह पत्ता लगाएको छ। विभागका अनुसार राति करिब १० बजेबाट सुरु भएको कारबाहीमा १८ देखि ४० वर्ष उमेर समूहका ३० जना विदेशी महिला पक्राउ परेका छन्। ती महिलाहरू लाओस, म्यानमार, भियतनाम...
  क्वालालम्पुर – मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच आगामी नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्व–२०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम आगामी सेप्टेम्बर २७, २०२५ (शनिबार) का दिन 5 Element Hotel, Kuala Lumpur मा आयोजना हुने भएको हो। कार्यक्रमको  साँझ ५ बजे बाट सुरु हुने आयोजकले जनाएका छन्। कार्यक्रममा कलाकार स्थानीय सवीता तामाङ, चार्ली घिसिङ,...
क्वालालम्पुर ।नेपाली राजदूतावास, क्वालालम्पुरले अधिकृत वारेसनामा प्रमाणीकरण सम्बन्धी सेवा लिन आउने सेवाग्राहीलाई राजदूतावासमा उपस्थित हुनुअघि ०३-५८८७-३९४५ वा ०१२-४१७-५३९२ मा सम्पर्क वा ह्वाट्सअपमार्फत जानकारी लिन अनुरोध गरेको छ। अधिकृत वारेसनामा प्रमाणीकरण महामहिम राजदूतबाट हुने भएकाले, उहाँको उपस्थितिको तालिका मिलाएर मात्र राजदूतावासमा आउन पनि राजदूतावासले आग्रह गरेको छ। यससँगै, मिति २०८२ असोज १० गते, शुक्रबार (तदनुसार २६ सेप्टेम्बर २०२५) का दिन महामहिम राजदूतज्यू...
- Advertisement -

POPULAR POSTS