Home Blog Page 75
काठमाडौं, ३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रले सिमा नाघेपछी आन्दोलन मार्फत विस्फोट भएको बताएका छन् । आज पार्टी आबद्ध किसान संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार विरुद्ध तत्काल प्रभाबकारी कदम नचाले अर्को आधिबेहरी आउने उनको दाबी थियो ।  उनले यो संविधानको विपक्षमा आफुहरुले मतदान गरेको स्मरण गर्दै यो संविधान अझै सर्वस्वीकार्य र सबै...
काठमाडौं, ३ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन । संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक...
सञ्जय मिश्रा रौतहट, ३ असोज। रौतहटको कटहरिया नगरपालिकामा १५० जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएको छ। हालै देशभर जेन जी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै यो तालिमको आयोजना गरिएको हो। तालिम नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा, लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य तथा कटहरिया नगरपालिका वडा ४ का अध्यक्ष चन्दन कुशवाहाको पहलमा सम्पन्न...
क्वालालम्पुर – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा मलेसियास्थित नेपाली राजदूतावासले आज विशेष कार्यक्रम आयोजना गरेको छ। राजदूत निवासको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराइएर राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रमको आरम्भमा नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात सहिदहरू र हालै नेपालमा Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका युवायुवतीहरूको सम्झनामा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली...
संविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रिय कायालय पेरिसडाँडामा राखेको धारणा ११ औँ संविधान दिवसको अवसरमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र भर्खरै सम्पन्न जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, जनयुद्धका बेपत्ता, घाइते, अपाङ्ग योद्धा तथा सम्पूर्ण आन्दोलनका बेपत्ता र घाइतेहरू प्रति पार्टी तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। आजको यस ऐतिहासिक दिनमा...
सञ्जय मिश्रा, रौतहट, ३ असोज। जेनजी आन्दोलनको क्रममा रौतहट जिल्लामा भएको हिंसात्मक प्रदर्शनले २० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। गत २४ गतेको देशव्यापी आन्दोलनसँगै रौतहटमा समेत उग्र आन्दोलन भई सरकारी संरचना, स्थानीय तहका कार्यालय, प्रहरी युनिट तथा जनप्रतिनिधिका घरसमेत क्षतिग्रस्त भएका छन्। जिल्ला प्रशासन कार्यालय गौरका अनुसार आन्दोलनकारीहरूले जिल्लाभर ६ वटा स्थानीय तहका कार्यालय र दर्जनौं सरकारी...
काठमाडौं, ३ असोज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संंबिधान नै खारेज गर्न खोजिएको खुलासा गरेका छन् । पार्टी मुख्यालय पेरिसडाडामा आयोजित संविधान दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले बढो मेहनतका साथ संविधान जोगाएको जनाएका हुन् । `संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ, संविधान...
काठमाडौं, ३ असोज । सैनिक मञ्च, टुडिखेलमा भब्यताका साथ संविधान दिवस मनाईएको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रासहायप्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीसहित उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति थियो।
काठमाडौै, ३ असोज । संविधान दिवसका अवसरमा नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । च्यासलस्थित केन्द्रीय कार्यालयमा ओलीको अनुपस्थिति बिना कार्यक्रम जारी रहेको हो । सो कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिरहेकी छिन्।
काठमाडौं, ३ असोज । निबर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जोगाउन र  सार्वभौमसत्ताको रक्षा गर्न  अपिल गरेका छन् ।संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ओलीले साे आब्हान गरेका हुन् । जेन जी आन्दोलनवाट बाध्य भएर राजिनामा दिएका ओलीले पहिलो पटक अौपचारिक बक्तब्य जारी गरेका हुन् । उनी हिजो मात्रै सैन्य सुरक्षा घेरावाट बाहिर निस्केर गुन्डु, भक्तपुरस्थित नयाँ निवासमा...
- Advertisement -

POPULAR POSTS