Home Blog Page 77
रियाद। नेपाली राजदूतावास, रियादले अकामा नबनेका तथा नवीकरण नभएका ४६ जना नेपाली नागरिकलाई Final Exit Visa उपलब्ध भएको जानकारी दिएको छ। सूचीबद्ध व्यक्तिहरूलाई यथाशिघ्र नेपाल फर्कन आग्रह गरिएको छ। राजदूतावासका अनुसार, एक्जिट भिसा प्रक्रिया पूर्ण निःशुल्क रहेको छ र भिसा प्राप्त भएपछि नेपाल फर्किने हवाई टिकट व्यक्तिले स्वयं व्यवस्थापन गर्नुपर्नेछ। दमाम क्षेत्रका नागरिकले म्यासेज नआएमा जनसम्पर्क अधिकारीसँग सम्पर्क गरी पेपर...
क्वालालम्पुर। नेपालले मलेसिया विरुद्धको एएफसी एसियन कप क्वालिफायरको दोस्रो लेग अब मलेसियाको बुकीत जलिल नेशनल स्टेडियममा खेल्ने भएको छ। एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले नेपालको प्रस्तावित स्टेडियम आवश्यकताहरू पूरा गर्न नसकेको भन्दै स्थल परिवर्तनको पुष्टि गरेको हो। एएफसीका महासचिव दातोक सिरी विनसन जोनका अनुसार, “नोभेम्बर १८ मा खेल हुने यो दोस्रो लेग मलेसियाको बुकीत जलिल नेशनल स्टेडियममा आयोजना हुनेछ किनभने...
काठमाडौं, २ असोज । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक बस्दैछ । नयाँ तथा विकशित परिस्थितिबारेमा धारणा बनाउन शनिबार (४ असोज) काठमाडौंमा केन्द्रीय कमिटी बैठक आजपाले बोलाएको हो । आजपा केन्द्रीय कार्यालयका सदस्य त्रिभुवन साहले पछिल्लो राजनीतिक अवस्थाको बारेमा धारणा बनाउन केन्द्रीय कमिटीको बैठक बस्न लागेको जनाएका छन् । नेपाली जनताले सबै कुरा अस्वीकार गरिसकेको अवस्थामा पुरानै व्यवस्थालाई स्वीकार...
रौतहट, असोज २ । रौतहट स्थित पालिकाहरुमा बढ्दो भ्रष्टाचार अनियमितता नियन्त्रण गर्न स्थानीय प्रशासनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी विनोद सिडियो कुमार खड्काको अध्यक्षतामा  जिल्लास्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा बसेको समन्वय बैठकले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको हो। बैठकले...
सञ्जय मिश्रा रौतहट, २ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति  डिआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। बुधबार प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको निरीक्षण गर्दै उनले सीमाबाट हुने अवैध ओसारपसार, चोरी–तस्करी तथा लागुऔषध कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्न आदेश दिएका हुन्। जेनजी आन्दोलनपछि जिल्लाको शान्ति–सुरक्षाको अवस्था बुझ्न तथा सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन उनी...
मोरङ, २ असोज । कुनै समय दारासिङ्ग,किङ्गकङ्ग र फाइटर नाम सुन्ने वितिक्कै डरले थुरथुर हुने वा उनीहरुकै आडमा बलियो हुनेको संख्या कम थिएन् पुर्वमा । पाँचथरमा हुर्किबडेका र झापा झरेका दारासिङ्ग अर्थात कर्ण बहादुर केरुङ्गको जिवनीमा आधारीत नाटक उर्फ दारासिङ्ग झापामा मञ्चन हुने भएको छ । पाँचथरको फालेलुङमा जन्मिएका केरुङ ठूलो ज्यान र आट्टि स्वभावका थिए । पहाड बाट तराई हुँदै...
“सेनाले सिंहदरबार जोगाइदिएको भए हुन्थ्यो, सिंहदरबार जल्दा सारा नेपालीको जीवन पद्धती नै जल्यो, किन सेनाले जोगाएन प्रश्न उठेको छ,” पूर्वउपरथी अन्नत कार्की भन्छन्।  काठमाडौं, २ असोज । जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी, प्रहरी र अन्य छन्। जेन-जी आन्दोलनले देशमा मृत्युको शोक दौडिरहँदा महत्वपूर्ण निकायहरू ध्वस्त भएपछि अहिले दैनिक प्रशासन चलाउन मुस्किल परेको छ। २०८२  भदौ ...
क्वालालम्पुर मलेसियास्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै २०७२ सालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सेप्टेम्बर १९, २०२५ असोज ३ गते शुक्रबारका दिन दुतवासबाट सुचना जारी गर्दै कार्यालय बन्द रहने जानकारी गराएको छ । त्यस दिन सार्वजनिक बिदा दिइएको हुँदा दूतावासबाट नियमित सेवा प्रदान नहुने सुचनामा उल्लेख गरिएको छ भने अत्यावश्यक वा आकस्मिक सेवाका लागि भने राजदूतावासको हटलाइन नम्बर...
काठमाडौं, १ असाेज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। उनले त्यसको आवरणमा हुने प्रतिगमनकारी गतिविधि र विध्वंसकारी हरकतको भने दृढतापूर्वक विरोध गर्नुपर्ने बतए ।  'नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गरौँ, त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हरकत र विध्वंसको विरोध गरौँ', उनले लेखेका छन् । फेसबुकमार्फत विचार व्यक्त गर्दै महासचिव...
काठमाडौं, १ असोज।कोटेश्वरस्थित भाटभटेनीमा थप एक शब भेटिएको छ । डढेको अवस्थामा एक शब भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता अपिल बोहोराले जानकारी दिए ।
- Advertisement -

POPULAR POSTS