Home Blog Page 78
हेटौंडा, १ असोज । रापप्रावाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् आज उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले राजिनामा गरेका हुन्। उनले जेएनजी आन्दोलन चर्किदै जाँदा गत २४ भदौंमा राजिनामा दिने जनाएका थिए। ‘गत भाद्र २३ गते जेन जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे...
मोरङ्ग, १ असोज । जेन जी आन्दोलनका क्रममा मोरङ जिल्लामा विभिन्न सरकारी, गैरसरकारी र निजी भवनहरूमा ठूलो क्षति पुगेको छ। ताजा विवरणअनुसार जिल्लाभर एक सय पचास भन्दा बढी संरचना प्रत्यक्ष प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङले दिएको तथ्याङ्कअनुसार, संघीय कार्यालय ७३ मध्ये २१ वटा क्षतिग्रस्त भएका छन् भने २२ वटा आंशिक रूपमा प्रभावित भएका छन्। त्यस्तै, प्रदेश सरकारअन्तर्गतका कार्यालय ३९...
सञ्जय मिश्रा रौतहट, १ असोज। जेन जी आन्दोलनले देशभर अराजक परिस्थिति निम्त्याउँदा राजधानी सिंहदरबारदेखि जिल्लास्तरका सरकारी धरोहरहरू जलेर खरानी भए। रौतहटमा मात्रै दर्जनौँ सरकारी कार्यालय जलाइए, प्रहरी कार्यालय आक्रमणमा परे, सदरमुकाम गौर कारागारबाट सयौँ कैदी फरार भए। तर यही अराजक परिस्थितिमा एउटा प्रहरी कार्यालय भने एक इन्स्पेक्टरको साहस र रणनीतिकै कारण जोगियो। उनी हुन्— नेपाल प्रहरीका इन्स्पेक्टर सुरेन्द्र यादव, जो इलाका प्रहरी कार्यालय...
काठमाडौं । जेन– जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य भानबादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, खेलाडी संघका अध्यक्ष दीपक...
सञ्जय मिश्रा, रौतहट, ३१ भदौ। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा हालै भएको आगजनी र लुटपाट निलम्बित लेखा अधिकृत नवीन कुमार यादवलाई जोगाउने योजनाअन्तर्गत योजनाबद्ध रूपमा गरिएको खुलासा भएको छ। घटनामा  शिक्षकद्धय सुबोध यादव , रबिन्द्र यादव र दुईजना वडा अध्यक्षहरुको  प्रमुख भूमिका रहेको प्रमाण बाहिर आएको हो। प्रमुख जिल्ला अधिकारी (सिडियो) विनोद कुमार खडकाको नेतृत्वमा गरिएको स्थलगत अनुगमनमा स्थानीयले उक्त घटनाबारे प्रत्यक्ष बयान...
काठमाडौं, ३१ भदौं । ‘जेनजी’को शवयात्रामा सहभागी हुन पुगे ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल सहभागी भएका छन् ।
काठमाडौं, ३१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्बजनिक भएका छन्। जेएनजी आन्दोलनका कारण सुरक्षा घेरामा रहेका उनी सार्बजनिक भए लगत्तै आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित भई जनयुद्ध र जेन–जेड आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पार्टी कार्यालयको अनुगमन गरेेका हुन् ।  
काठमाडौं, ३१ भदौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरि बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेेका छन् । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएका हुन् । भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूबीच छलफल भएको थियो। सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही,...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा, जलस्रोत र सिंचाइ गरी तीन मन्त्रालयको जिम्मेवारी ग्रहण गर्नुभएको छ। यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। महासंघका महासचिव सञ्जीव तामाङले जारी गरेको बधाई सन्देशमा घिसिङको नेतृत्वले मुलुकको...
गुन्मा, जापान । नेपालीहरूको महान चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा मगर संघ गुन्मा, जापानले विशेष सांस्कृतिक कार्यक्रम तथा कलाकार सम्मान समारोह आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्देश्य प्रदेशमा बसोबास गर्ने नेपालीहरूलाई घरदेशको झल्को दिलाउने, आपतकालीन राहतकोष स्थापना गर्ने तथा मगर संघ गुन्मालाई सांस्कृतिक गतिविधिबाट साथ–सहयोग गर्दै योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गर्नु रहेको छ। मगर संघ गुन्मा परिवारले गुन्मा बासी सम्पूर्ण...
- Advertisement -

POPULAR POSTS