Home Blog Page 836
काठमाडौं, ६ चैत । कोरोना महामारीको संक्रमणसँगै कालाबजारीहरुके बिगबिगी सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट मास्क र सेनिटाईजर कालोबजारी गर्ने ३ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मास्क ११ हजार ४ सय ५५ थान, सेनिटाईजर १ हजार ५ सय ५ बोतल तथा सेनिटाईजर खरिद बिक्रीको बिलहरु सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२४ बस्ने पर्सा बहुदरमाई...
काठमाडौं । कोरोना भाइरस (कोविड–१९) विश्वभर माहामारीका रुपमा फैलिन थालेको छ । छिमेकी राष्ट्र भारतमा समेत कोरोना संक्रमित भेटिन थालेपछि नेपालमा उच्च संक्रमणको जोखिम बढेकाले नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । सरकारले एसईई र त्रिभुवन विश्वविद्यालयले लिने सबै परीक्षा स्थगित गर्दै आम जनतालाई अत्यावश्यक काम बाहेक घरबाहिर हिडडुल नगर्न र २५ जनाभन्दा बढी भेला नहुन अनुरोध छ । यसैबीच सत्तारुढ...
क्वालालम्पुर । खुट्टामा गम्भीर चाेट लागि खाईते भएका विशाल स्याङतानलाई नेपाल तामाङ कलाकार संघ मलेसियाले अार्थिक सहयोग गरेकाे । गत फेब्रुअरीमा बाथरुम जादै गर्दा लडेर खुट्टामा गम्भिर चाेट लागि खुट्टा नसा समेत चुडिएपछि उपचारत तामाङलाई संघले अारएम २८ सय २५ अार्थात नेपाली ७६ हजार ९ सय ५३ रुपैयाँ अार्थिक सहयोग गरेकाे हाे । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर ७ घर...
काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा)को  अध्यक्ष मण्डल संयाेजक सरतसिङ भण्डारी चयन भएका छन । राजपाकाे मंगलबार बसेको बैठकको निर्णयबाट राजपा नेपालको अध्यक्षमण्डलका संयोजकमा शरतसिंह भण्डारी चुनिएका हुन । राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्पराअनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ । अध्यक्ष मण्डलका छ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आएका छन् । https://youtu.be/xx8r8uiuPMA
क्वालालम्पुर । मलेसियामा नोबेल कोरोना भाईरसको संक्रमाण क्वालालम्पुरमा अवस्थित श्री पेटलिंग मस्जिद तब्लिग सम्मेलनबाट फैलिएको अनुमान गरिएको छ । हालसम्म भेटिएका संक्रमित मध्ये अधिकांस उक्त सम्मेलनमा सहभागीहरु नै रहेको पुष्टि भएको छ । आज भेटिएका ११७ नयाँ कोरोना भाईरस संक्रमित बिरामी मध्ये ८० जना श्री पेटेलिंग क्वालालम्पुर मस्जिदमा भएको धर्मिक सम्मेलनमा सहभागी समूहका सदस्यहरु रहेको स्वास्थ मन्त्री डा आधाम बाबाले...
भक्तपु । मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ हात्तीगौंडा बस्ने ५० वर्षीय गोपाल बहादुर पुर्कुटी मंगलबार राति पक्राउ परेका छन् । नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटरप्याड तथा छाप समेत बनाई चन्दा असुली गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले बिभिन्न पार्टी, संस्था र क्लवहरूको रबर स्ट्याम्प ७ थान, लेटरप्याडहरू, नगदी रसिद...
काठमाडौ । काठमाडौंकाे स्वयम्भू स्थित सानो भर्‍यााङबाट फेरि १० लाख मास्क बरामद गरिएकाे छ । कोरोना भाइरसको सन्त्रासका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै प्रहरीले राजधानीमा देखाएकाे तदारुकताले फेरि पनि मास्क कालाेबजारि सहित मास्क बरामद गरेको हाे । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार १० लाख मास्क बरामद गरेको हो ।साथै माक्सकाे कृतिम अभाव गराएकाे अभियाेगमा गोरखाका युवराज न्यौपानेलाई प्रहरीले...
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना संक्रमणको जोखिम बढेको भन्दै दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा स्थगित गर्ने निर्णय गरेकाेछ । यसअघि काउन्सिलले चैत्र ८गते परिक्षा मिति ताेकेकाे थियाे । साथै काउन्सिलकाे पूर्ण बैठकले अत्यावश्यक बाहेकका शल्यक्रिया कम गर्दै लैजान स्वास्थ्य संस्थाहरुलाई सुझाव दिएको छ । अस्पतालहरुले ज्वरो मापनका क्लिनिक सन्चालन गर्ने, अत्यावश्यक नभएका शल्यक्रिया कम गर्दै लैजाने, वेलनेस क्लिनिकहरु सञ्चालन नगर्ने...
  काठमाडौं । कालाबजारि गर्ने दुईजनालाई जनही दुईलाखकाे दर जरिवा गराईएकाे छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई कालोबजारी विक्रेतालाई कारबाही गरेकाे हाे । बिभागले टिकाभैरव स्थित सत्याल एण्ड किराना पसल र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार जनही दुई लाखका दरले जरीवाना गरिएकाे उल्लेख गरेकाे छ । विभागको अनुगमनका क्रममा सत्याल एण्ड...
काठमाडौं । काठमाडौंमा फिल्मी शैलीमा दिसै नगद तथा गरगहना चाेरि भएकाे छ ।  करिब करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हाे । काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–३ घर भएकी ५५ वर्षीया टिकामाया बुढाथोकीको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ५८ हजार...
- Advertisement -

POPULAR POSTS