Home Blog Page 847
ईश्वर राई क्वालालम्पुर । गैरआवासीय नेपाली संघ मलेसिया र नेपाल मलेसिया क्लान एसोसिएसन मलेसिया बिच  एमओयु सम्झौता  भएकाे । क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा फेब्रुअरी २९ तारीखमा दुबै पक्ष बिच बैठक बसि यस्तो सम्झौता भएकाे हाे । गैरआवासीय  नेपाली संघ मलेसिया र नेपला मलेसिया क्लान एसोसिएसन बिच गैरआवासीय नेपाली संघ मलेसियाको चौथो अधिवेशनबाट एमअोयु सम्झौता भएको थियो । त्यस पश्चात नेपाल...
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अप्नाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे प्रधानमन्त्री केपी शर्माओली र मन्त्रीहरुबीचकाे बैठकले यस्ताे निर्णय गरेको हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जाेखिममा रहेकाे सुचिमा राखेसंगै सरकारले उच्च सतर्कता अपनाउने तयारि गरेकाे बताएको छ । बालुवाटार बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण...
काठमाडौं । भोलि अर्थात मारेच १ तारिकबाट कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दैछ । ‘भिसा एचवान बी’ अन्तर्गत खुल्ने अावेदनकाे नतिजा ३१ दिनमा अाउनेछ । मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म संसारभरबाट अनलाइन आदेवदन दिन सकिने छ । इच्छुक आवेदकले १० डलर तिरेर अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ । https://youtu.be/eerhAFmAVB0
काठमाडौँ । एसीसी इस्टर्न क्रिकेटअन्तर्गत शनिबार थाइल्यान्डको बैंककमा भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले १ सय ५५ रनको अाफ्नाे पक्षमा पारेकाे थियाे । मलेसिया दिएकाे लक्ष्य पछ्याउँदै गर्दा  नेपालले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रन मात्रै जोड्न सफल भएपछि  मलेसिया २२ अगाडि रहेकाे थियाे । नेपालका लागि कप्तान ज्ञानेन्द्र...
क्वालालम्पुर । मलेसियाको नयाँ प्रधानमन्त्रीकाे रुपमा तान श्री मुहिद्दीन यासीन हुने भएका छन । राजदरबार मलेसिया (ईस्ताना नेगरा)काे शनिबार बिहानकाे घाेषनालाई उल्लेख गर्दै मलेसियाकाे द स्टारले समाचार लेखेकाे छ । मुहिद्दिन यासीनले अागामी ८ मार्चमा प्रधानमन्त्रीको रूपमा शपथ लिने बताएको छ । इस्ताना नेगराकाे शनिबारकाे एक विज्ञप्ति अनुसार " प्रब्युमी बेर्साटु पार्टि मलेसियालाई अन्य पार्टिहरुकाे पनि समर्थन रहेपछि मुहिद्दिन यासीनले...
भक्तपुर । भक्तपुरकमे सानाे ठिमि क्याम्पस गेट अगाडि देखिएकाे शंकास्पद बस्तु कुकुर भएकाे पुष्टि भएकाे छ । बिहानै शंकास्पद गहनाउने बस्तु देखेपछि त्यहाँका सुरक्षागार्डले प्रहरिलाई खबर गरेका थिए । प्रहरी पाेष्ट सानाेठिमिकाे टाेलिले उक्त बस्तुलाई खाेलेर हेर्दा कुकुर मृत शरिर भेटिएकाे हाे । सुरुमा कसैले बच्चा मारेर फालेकाे हुन सक्ने शंका धेरैले गरेपनि बाेराेमा पाेकाे पारेकाे बस्तु प्रहरीले खाेलेपछि सडेको कुकरकाे...
जनकपुर । धनुषामा दुई पक्षबीचको झगडा मिलाउन गएका एकजनाको चिरपट प्रहारबाट मृत्यु भएकाे छ । सबैला नगरपालिका–१२ रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल पुलामीको चिरपट प्रहारबाट हत्या भएकाे हो । शुक्रबार राति रघुनाथपुरलस्थित अाफ्नै गाउँमा भएकाे झगडा मिलाउन गएका पुलामीलाई झगडालु पक्षले टाउकोमा बाँस र काठको चिरपट प्रहार गरेपछि उनी गम्भीर घाईते भएका थिए । घाईते पुलामीलाई उपचारका लागि प्रादेशिक अस्पताल...
विपेन उलङगे काठमाडौँ । काठमाडौ लगायत देशभरि मास्ककाे सटेज भएकाे छ । चीनबाट फैलिएकाे काेराेना भाईरसकाे सन्त्रास संगै नेपालमा मास्ककाे सटेज र मुल्य एक्कासी आकासियकाे हाे । अहिले बजारमा पाउने सामान्यतया सर्जिकल मास्क र एननाईन्टि फाईभ मास्ककाे सटेज देखिएकाे छ । सटेज संगसगै मास्काे मुल्य १० देखि १५ गुना महाेङगाे पनि भएकाे छ । प्रायाजसाे मेडिकलहरुमा मास्क नै पाउदैन कहि कतै...
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम  मुलुकहरुको सूचीमा राखेको छ । हालसम्म नेपालमा एकजना बाहेक अरु कसैमा कोरोना भाइरस संक्रमण देखिएको छैन । तर विश्वभरि फैलँदोक्रममा रहेको यो भाइरस नेपालमा छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले नेपाललाई पनि अति उच्च जोखिमको सूचीमा राखेको हाे । विहीबार डव्लुएचओको मुख्यालयमा  बसेको नियमित साप्ताहिक...
काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । याे समाचार राताेपाटिले लेखेकाे छ । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।  फिल्मका निर्माता जयन...
- Advertisement -

POPULAR POSTS