Home Blog Page 904
सञ्जय मिश्रा, रौतहट । रौतहटको सीमावर्ती क्षेत्रका बासिन्दाहरूको आफ्नै पीडा रहेको छ। अघोषित नाकाबन्दी सरह अहिले पनि साइकल मोटरसाईकल बाहेक सवारी साधन वारिपारी आवत जावतमा रोक लगाईएको छ। सीमाबासीहरू पटक-पटक भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादती सहन गर्न बाध्य भएका छन्। सीमावर्ती परोहा नगरपालिका ९ रामपुर खापमा आयोजित "सिमाबासी संग सशस्त्र प्रहरी"कार्यक्रम तथा अन्तरक्रियामा सहभागि सीमा सहजीकरण समितिका पदाधिकारी तथा स्थानीयहरूले उक्त...
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निरन्य सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका हुन् । उनले भनेका छन्- सिमा मिचिएकोवारे चुईक्क बोल्न नसक्ने,भारत रिसाउँछ...
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोकमा चारदोवाटो कायम गर्न माग गरिएको छ । शनिबार आदर्श चोकमा खुल्ला जानकारी सभा गरी यसबारे सरोकारवालाहरुलाई जानकारी गराइसकेको जनायो । आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति २०८१ डाँंगाचा आदर्श भक्तपुर गठन गरेका उनीहरुले सोही समितिको आयोजनामा चोकमा सभा गरेको हो । सिपाडोल मुलबाटो र भक्तपुर नगरपालिका वडा नं ५ र ७...
सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ । बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत स्वरुप लत्ताकपडा, भाडावर्तन लगायतका सामान वितरण गरेका थिए । नायव महानिरीक्षक शाहले जस्तोसुकै आपत विपद्‍मा परेका नागरिकहरुको उद्धार...
काठमाडौँ । हरेक शनिवार हाँडीगाउँ (नरः) मा हुँदै गरिँदै आएको सवारी प्रयोग निषेध (कार फ्री) कार्यक्रमबाट सांस्कृतिक, सामाजिक तथा वातावरणीय सुधारमा नतिजा आएको छ । यो पहिलो चरणको सफलता हो । बालबालिकाहरु मोबाइल छोडेर सडकमा खेल्न आउन थालेका छन् । टाढाका साथीसँग होइन, नजिकका साथीहरुसँग घुलमिल हुन थालेका छन् । पाका उमेरका व्यक्तिहरु घर बाहिर आउन, चोक र डवलीमा बस्न...
हेटौंडा १० बसपार्कमा आज (शनिबार) बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने बर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने बर्ष २० को समिर थिङ र १८ बर्षीय पञ्च...
काठमाडौँ । हमासले गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न आफ्नो प्रतिनिधिमण्डल इजिप्टको कायरो जाने भएको छ । इजरायलले ४० दिने युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ । विदेशी मध्यस्थकर्ताहरू इजरायलको प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहेका छन् । अमेरिकी सञ्चारमाध्यमले इजरायलले हमासलाई प्रस्ताव स्वीकार गर्न एक साताको समय दिएको दाबी गरेको छ । इजरायलले यो प्रस्ताव स्वीकार नगरे...
हेटौंडा / चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका २२ पटिहानीका ७२ वर्षीय टंक बहादुर पाण्डे रहेको छन् । पाण्डे आफ्नै मकै बारीमा काम गर्ने क्रममा जंगली गैँडाले आक्रमण गरि घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गैँडाको आक्रमणबाट घाईते पाण्डेको शरीरको विभिन्न भागमा चोट लागेको छ...
धनगढी । कैलालीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। रोशन गुरूङ र कबिन्द्र बखरिया पक्राउ परेका छन्। गोदावरी नगरपालिका-२ बस्ने २० वर्षीय रोशन गुरूङको घरमा खानतलासी गर्दा कोठामा रहेको फ्रिजमा चुरोटको डब्बाभित्र लुकाई राखेको अवस्थामा १ ग्राम ५४० मिलिग्राम लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनको साथबाट नगद १० हजार समेत फेला पारी नियन्त्रणमा...
काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ । दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ...
- Advertisement -

POPULAR POSTS