Home Blog Page 91
तेहरान, ९ भदौं । हालै इरान र इजरायलबीच भीषण युद्ध भएको थियो । यो १२ दिन सम्म चलेको युद्ध थियो, जसमा दुवै देशले १३ जुनदेखि २४ जुन २०२५ सम्म भारी बमबारी गरेका थिए। त्यसको सुरुवात इजरायलले १३ जुन २०२५ मा गरेको थियो। जसले इरानका ठूला सैन्य र आणविक अड्डाहरूमा भारी बमबारी गरेको थियो। त्यसपछि इरानले पनि जवाफी कारबाही गर्दै इजरायललाई ठूलो...
काठमाडौं, ९ भदौं । यस वर्षको तीज अर्थात् हरितालिका आजवाट सुरू भएको छ । आज दर खाएर हर्षोल्लासका साथ ऋषी पञ्चमीसम्म मनाइँदैछ । यो पर्व अखंड सौभाग्यको प्रतीक हो। यसमा महिलाहरूले राती जागेर  पूर्ण विधिपूर्वक पूजा गर्छन् । यस पर्वलाई प्रकृतिसँग पनि जोडेर हेरिन्छ । साउनपछि रुखमा हरिया पातहरू देखा पर्छन्, यस्तो अवस्थामा हरितालिका तीजमा यी नयाँ पातहरू शिवलिङ्गमा चढाइन्छ...
काठमाडौं, ९ भदौं । काल्पनिक खेलकुद प्लेटफर्म ड्रीम ११ ले एशिया कप २०२५ को केही साताअघि भारतीय क्रिकेट टोलीको शीर्षक प्रायोजकको रूपमा फिर्ता लिने निर्णय गरेको छ।   मिडिया रिपोर्टहरू भन्छन् कि ड्रीम ११ आफ्नो प्रायोजक सम्झौता जारी राख्न तयार छैन। नयाँ कानूनले काल्पनिक खेलकुद, पोकर र रम्मीसहित सबै वास्तविक पैसा गेमिङ प्लेटफर्महरू प्रभावकारी रूपमा प्रतिबन्धित गरे पछि ड्रिम ११ ले भारतीय...
काठमाडौं, ९ भदौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेश र...
आजको राशिफलः २०८२ भदाैं ९ गते साेमवार, ई.सं २०२५ अगस्त २५, नेपाल सम्बत ११४५ ञलाथ्वा द्वितीया,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदाैं शुक्ल द्वितीया, पञ्चाङ्ग: सिद्ध कौलव उत्तर, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः तैतिल , योगः सिद्द । आज नेपालमा सूर्योदय बिहान ०५ः४० मा भएको छ, सूर्यास्त साँझ ०६ः३०  मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा खिर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ...
मेलबर्न, अष्ट्रेलिया – अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा पर्व भव्य रूपमा मनाउने तयारी गरिएको छ। नेवा गुठी मेलबर्नको आयोजनामा हुने यो ऐतिहासिक कार्यक्रम सेप्टेम्बर ६, २०२५ (शनिबार) का दिन अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (ANMC), डिगर्स रेस्ट, भिक्टोरियामा आयोजना गरिनेछ। नेपाली समुदायबीच संस्कृति, परम्परा र ऐक्यबद्धता प्रवर्द्धन गर्न आयोजित यो पर्वमा सांस्कृतिक नृत्य, रथयात्रा, देवीदेवताका पूजा, तथा धार्मिक विधिहरू समावेश गरिनेछ। कार्यक्रम...
पर्थ, अष्ट्रेलिया – अगस्ट २४, २०२५मधेसी कम्युनिटी एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया (Madhesi Community Association of WA) को आयोजनामा तीज महोत्सव तथा दर भोज २०२५ भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक उत्सवका रूपमा चिनिने तीजलाई प्रवासी भूमिमा पनि उत्साह, एकता र परम्पराको गौरवका साथ मनाइएको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि संस्थाका अध्यक्ष श्री सुनिल सहनीले सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै लेखे:...
काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लाने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरुले अनुभव आदान प्रदानका साथै सम्बन्ध विस्तारका विविध पक्षमा...
काठमाडौं, ८ भदौ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन  र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । हिजो मात्रै काठमाडौं आएकी भियतनामी उपराष्ट्रपति सुआन आज देखी राजनीतिक भेटघाटमा ब्यस्त रहेकी छिन् । यसअघि उनले उपराष्ट्रपति रामसहाय यादवसँग भेटबार्ता गरेकी थिइन् ।
काठमाडौं, ८ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले भ्रष्टहरुको शासन व्यवस्था भत्काउन युवा शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् । मुलुकमा बढदै गइरहेको भ्रष्टाचा, कुशासन, कर आतंकत एवं सरकारको मनोमानी बिरुद्ध एकजुट हुन आवश्यक भएको उनले बताए । सिंहदरबार स्थित आजपाको संसदीय कार्यालयमा युवाहरुलाई पार्टीमा प्रवेश गराउदै आजपा अध्यक्ष साहले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउँनका लागि सडक...
- Advertisement -

POPULAR POSTS