Home Blog Page 92
काठमाडौं, ८ भदौं । राष्ट्रपति पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किए पछि शितल निवास पुगेका हुन् । वीपीनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र...
सञ्जय मिश्रा, रौतहट, ८ भदौ । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ। प्रहरीले दिएको जानकारीअनुसार रुबीका श्रीमान...
माेरङ, ८ भदाैं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकको भन्ने विषयमा विवाद सिर्जना भएको छ । एकाथरीले उपाध्यक्ष रहेका सुन्दर हरौचाका एलिस ओझा चयन भएका बताइ रहदाँ नेकपा जिल्ला कमिटी सहितको टिमले भने केराबारीका संगम कन्दङ्गवालाई संयोजकका रुपमा चयन गरेको छ । शनिबार विराटनगरस्थित एमाले मोरङको पार्टी कार्यालयमा सम्पन्न जिल्ला कमिटीको बैठकले ओझालाई संयोजकको जिम्मेवारी प्रदान गरेको...
रौतहट,८ भदौ । जिल्लाको चन्द्रनिगाहपुरमा एकैदिन १० जनाभन्दा बढी स्थानीयलाई कुकुरले टोकेको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पछाडि, दुर्गा मन्दिर र कर कार्यालय वरिपरिको क्षेत्रमा आएको कालो रंगको कुकुरले स्थानीयलाई अन्धाधुन्ध टोकेपछि त्रासको वातावरण बनेको छ । चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका अनुसार सो कुकुरले टोकेकाहरुमध्ये एकजनालाई पटक–पटक आक्रमण गर्दा गहिरो घाउ भएको छ । अस्पतालका डाक्टरले प्राथमिक उपचार...
मस्को, ८ भदौं  । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटोमाथि नजर राख्न एउटा ठूलो जासुसी केन्द्र तयार पारेका छन् । स्याटेलाइट छवि र खुला स्रोत अनुसन्धानबाट यो खुलासा भएको हो। तस्बिरहरूका अनुसार यो जासूस बेस कालिनिनग्राद क्षेत्रमा निर्माण भइरहेको छ। अर्थात्, पोल्याण्ड र लिथुआनियाको बीचमा रूसको सेमी–एक्सक्लेभ एउटै क्षेत्र, जुन दुवै नाटो सदस्यहरू हुन्। दुई वर्षदेखि सञ्चालनमा आएको यो आयोजना अहिले लगभग सम्पन्न...
रौतहट, ८ भदौं । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुट केश भित्र बाट एक महिलाको शब बरामद भएको छ। हत्या गरि सुटकेश भित्र बन्द गरी शनिवार राती करिब ८ बजेको समयमा सडकको पश्चिम किनारमा फालिएको सुटकेश भित्रबाट शब फेला परेको हो। डोरीले बेरिएको सुटकेश लबारिश अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए।...
  ढाका, ८ भदौं । पाकिस्तानका विदेशमन्त्री इशाक दार शनिबार बंगलादेशको राजधानी ढाका पुगेका छन् । सन् २०१२ यता पाकिस्तानका यति उच्च अधिकारीले बंगलादेशको भ्रमण गरेको यो पहिलो पटक हो। पछिल्लो ७२ घण्टामा दुवै देशका धेरै वरिष्ठ नेता र सैन्य अधिकारीबीच भेटवार्ता भएको छ । दारले बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसलाई पनि भेट्ने बताएका छन् । आइतबार दुई देशबीच व्यापार सम्झौता हुने...
काठमाडौं, ८ भदाैं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ ।   यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्लेख गरिएको छ। गाजर एक मात्र नभएर धेरै गुणहरूले भरिपूर्ण छ र यसले शरीरलाई धेरै फाइदा पनि दिन्छ। यस गाजरको आवश्यकतालाई उजागर गर्न मानिसहरूलाई गाजर खान प्रोत्साहित गर्न हरेक वर्ष अप्रिल ४ मा...
काठमाडौं, ७ भदौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।  
बुटबल, ८ भदाैं । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्बजनिक बिदा दिएको छ ।   थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो । थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।   यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार...
- Advertisement -

POPULAR POSTS