Home Blog Page 924
दुबइ । दुबईमा आएको बाढीले अर्बौं डलरको क्षति गरेको छ । विनाशकारी वर्षाले केही छोडेन। रमाइलो दृश्यका लागि प्रसिद्ध सहरमा मंगलबार परेको भारी वर्षाले तहसनहस बनाएको छ । अविरल वर्षाका कारण नगरको विमानस्थल, सडक, मानिसका घर तथा व्यापारिक संस्था पानीमा डुबेका छन् । अबको केही सातामा स्थितिमा सुधार आउने विश्वास गरिएको छ । दुबईमा एकै दिन पूरै वर्षको पानी परेपछि अवस्था...
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ । वैशाख १० गतेसम्म सञ्चालन हुने उक्त परिषद बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी रहनेछ । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी भएको एमालेले जनाएको छ ।  नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत...
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकी भु-भागमा आंशिक बदली देखि मौसम मुख्यतया...
आज मिति २०८० साल वैशाख ९ गते आईतवार तदअनुसार अप्रिल २१ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको त्रयोदशि तिथी, उत्तरफाल्गुणी नक्षत्र, व्याघात योग छ । चन्द्र राशि कन्या। यो अशुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:२८ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:३३ • सुर्यास्त: बेलुका ०६:३२ बजे मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...
मलेसियामा रहेका नेपाली संघ संस्थाहरुको सहकार्य तथा नेपाल राजदुतावासको संरक्षकत्वमा बुद्ध जयन्ती भव्यरुपमा सम्पन्न गरिने भएको छ । सदाका बर्ष झैं यस बर्ष पनि बुद्ध जयन्ती भब्य रुपमा मनाउन यहि शनिबार मलेसियामा रहेका बिभिन्न संघ संस्थाहरुको भेलाले २५६८ औं बुद्ध जयन्ती आयोजक समितिलाई पूर्णता दिएको छ । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राईको संयोजकत्वमा ब्यवस्थापन समिति, नेत्र केसीको संयोजकत्वमा...
राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् । आफु देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखी कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखी प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफु र आफना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी...
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन् । मलेसिया क्रिकेट संघका अनुसार उक्त प्रतियोगिता अप्रिल २४ देखि मे ५ सम्म...
धनकुटा ।  धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ । काठमाण्डौबाट संखुवासभा  तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं काे माईक्रो बस राती २:१५ बजे तिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १९ जना घाईते भएका  छन् । उनिहरु सबैको उद्दार गरि  ९ जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र...
वीरगंज । पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ । भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो । आगलागीबाट भएको क्षतिवारे विवरण आइनसकेको मिर्जापुर प्रहरी...
मुम्बइ । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ । अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १००० करोड रुपैयाँ कमाउने खबर छ । कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा २’ को हिन्दी डब गरिएको थिएटर राइट्स २ सय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड...
- Advertisement -

POPULAR POSTS