बर्दिबास । मुलुकको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै यस क्षेत्रमा लगानी पनि बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् ।
यसैक्रममा बर्दिबासमा पाँच तारे होटल निर्माण सुरु भएको छ । बर्दिबासको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले पाँच तारे होटल निर्माण गर्न लागिएको हो । बर्दिबास नगरपालिका वडा...
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिदै छ ।
यस अघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दुवै दाबिलाई अस्वीकार गर्दै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।
प्रदेश प्रमुख नजिर मियाँले आज बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन्...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको अर्थपूर्ण भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ । देउवा र नेपालबीच बुधबार साँझ काठमाडौं गोल्फुटारस्थित कांग्रेसका नेताको घरमा भेटघाट भएको हो ।
सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ । एमालेले अस्वीकार गरेपनि एकीकृत समाजवादीको बुधबार बसेको सचिवालयको बैठकले...
बराहक्षेत्र । बहुचर्चित ब्यक्तित्व कथाबाचक धीरेन्द्र शास्त्री नागेश्वर महाराजले नेपाल बिना भारत अधुरो हुन्छ जसरी माता सीता बिना राम अधुरो हुने बताएका छन् । आफ्नो पाँच दिने धार्मिक यात्रामा बिश्व बिख्यात वागेश्वरधामका पीठाधीश धीरेंद्रकृष्ण शास्त्री बुधवार हेलीकाप्टर बाट नेपालको सुनसरी जिला अंतर्गतवाराह क्षेत्र चतरा पुगेर त्यस्तो बताएका हुन् ।
बराह क्षेत्र चतरा स्थित आदर्श माध्यमिक विद्यालय प्राङ्गणमा अनंत श्री विभूषित...
मुम्बइ । ‘स्लमडग मिलियनेयर’ फेम देव पटेलको नयाँ फिल्म आउँदैछ । नाम ‘मंकी म्यान’ हो।
यस फिल्ममा देवले निभाएका पात्र हनुमानबाट प्रेरित छन् । यो फिल्म अप्रिल ५ मा विश्वभर रिलिज भएको छ । यो तस्विरलाई जनताले मन पराएका छन् तर ‘मन्की म्यान’ अहिलेसम्म भारतमा रिलिज भएको छैन । भारतमा १९ वा २६ अप्रिलमा रिलिज हुन सक्ने बताइएको थियो तर...
रोचक दुनियाँ
फेला पर्याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस
Himal Times -
न्युयोर्क । खगोलविद्हरूले पृथ्वीबाट २ हजार प्रकाश वर्षभन्दा कम दूरीमा एउटा विशाल ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन् ।
खगोलविद्हरूले अन्तरिक्षमा असामान्य तर हल्का डगमगाएको पत्ता लगाए पछि आकास गंगा ग्यालेक्सीमा सबैभन्दा ठूलो ज्ञात तारकीय ब्ल्याक होल भेट्टाएका हुन ।
‘जिएआइए बिएच ३ नामक ‘स्लीपिङ जायन्ट’ हाम्रो सूर्यको भन्दा लगभग ३३ गुणा बढी द्रव्यमान छ र यो अक्विला तारामण्डलमा १,९२६...
मुम्बइ । अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिज अघि नै बजारमा धुम मच्चाउन थालेको छ ।
सो फिल्मको फ्रेन्चाइजी मूल्य यति बलियो छ कि यो फिल्मका लागि मानिसहरु ठूलो रकम तिर्न तयार भएका छन् । फिल्मको उत्तर भारतको थिएटर राइट्सको मामलामा पनि यस्तै भएको छ । हालै एए फिल्म्सका अनिल थडानीले कीर्तिमानी मूल्य तिरेर उत्तर भारतमा ‘पुष्पा २’ रिलिज गर्ने...
काठमाडौँ । बलिवुड अभिनेत्री तनिषा मुखर्जीले फिल्मदेखि रियालिटी शोसम्म काम गरेकी छिन् । हालै एक अन्तर्वार्तामा उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी छन् ।
वास्तवमा तनिषा आफ्नो आगामी फिल्म ‘लभ यु शंकर’ को कारण चर्चामा छिन् । यस फिल्ममा तनिषाले आमाको भूमिका निभाएकी छिन् । ४६ वर्षीया तनिशाले वास्तविक जीवनमा अहिलेसम्म विवाह गरेकी छैनन् तर कुराकानीका क्रममा तनिशाले आफू...
मस्को । रुसका एक फुड ब्लगर र सोशल मिडियामा चर्चित म्याक्सिम ल्युटीले आफ्नो एक महिनाको छोरालाई यति धेरै यातना दिए कि उसको ज्यान नै गएको छ ।
वास्तवमा ल्युतीले छोरालाई भोकै राख्ने गरेका थिए । दूध वा खाना दिनुको सट्टा उसको शरीर बलियो बनोस् र अलौकिक शक्ति प्राप्त होस् भनेर घाममा धेरै बेर बसाउँथे । तर यी सबैका कारण बच्चा...
अर्थ
भी-२० बैठकमा मन्त्री पुनले भने, `जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, ठुला देशले क्षतिपुर्ति दिनुपर्छ´
Himal Times -
वासिङटन ।अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन् ।
भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा त्यसबाट विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग...

















