मस्को, ७ भदौं । रुसी सरकारले आफ्ना नागरिकहरूका लागि मेसेजिङ एप व्हाट्सएपको सट्टा आफ्नै सपोर्टेड एप ल्याउने भएको छ।
रुसको पुटिन सरकारले सेप्टेम्बर १ देखी लागु गर्ने गरी ल्याएको यो एपलाई प्रवद्र्धन मात्र गर्दैन, सो लिनु पर्ने अनिवार्य नियम पनि बनाएको छ ।
अब अर्को महिना देखि रूसमा बेच्ने सबै मोबाइल फोन र ट्याब्लेटहरूमा यो सरकार–समर्थित एप पूर्व–स्थापित हुनु पर्ने उसले...
ढाका, ७ भदौं । बंगलादेश र पाकिस्तानका सरकारी अधिकारी र कूटनीतिज्ञहरू पाँच वर्षसम्म भिसा बिना एकअर्काको देशमा जान पाउने भएका छन्।
यसका लागि दुवै देशले यस नयाँ सम्झौतामा चाँडै हस्ताक्षर गर्ने निर्णय गरिसकेका छन् । पाकिस्तान सरकारले यसलाई पहिले नै स्वीकृत गरिसकेको छ।
पाकिस्तानी विदेशमन्त्री इशाक डारको शनिबार हुने प्रस्तावित बंगलादेश भ्रमण अघि यो निर्णय गरिएको हो । उनका वाणिज्यमन्त्री जाम...
वासिङ्टन, ७ भदौं । अमेरिकामा गैरकानुनी रुपमा बस्नेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ ।
एक अनुसन्धान समूह प्यू रिसर्च सेन्टरले रिपोर्ट गरेको छ कि अमेरिकामा अवैध आप्रवासीको संख्या २०२३ मा १४ मिलियनको रेकर्डको भन्दा अझ उच्च हुन सक्छ।
यो रिपोर्ट यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा पदभार ग्रहण गरे देखि नै गैरकानूनी आप्रवासीहरू विरुद्ध कडा अडान...
प्रवास
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तिज महोत्सवमा सहभागी हुन मलेसिया आइपुगे
Himal Times -
क्वालालम्पुर, मलेसिया – २०८२ भदौ ६
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तिज महोत्सवमा सहभागी हुन मलेसिया आइपुगेका छन्। आगामी शनिबार, अगस्ट २३ तारिखमा क्वालालम्पुरमा आयोजना हुने तिज विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी मलेसिया आएका हुन्।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि मलेसियास्थित राजदूत नेत्रप्रसाद तिमल्सिनासहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्री सिंहलाई स्वागत गरेका थिए।
उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको...
काठमाडौं, ७ भदौं । कपालको हेरचाहको उल्लेख छ र आयुर्वेदिक उपचारको उल्लेख छैन भन्ने सम्भव छैन।
हाम्रा हजुरबा हजुरआमाले यस्ता धेरै प्राकृतिक उपायहरू (हेयर ग्रोथ रेमेडीज) अपनाउनुहुन्थ्यो, जुन कपालको लागि धेरै फाइदाजनक साबित हुने गरेको प्रमाणित भइसकेको छ । यदि तपाई पनि आफ्नो कपाललाई सुन्दर र मजबुत बनाउन चाहनुहुन्छ भने तपाईले अमला, मेथी र हिबिस्कसबाट बनेको तेल प्रयोग गरी हेर्नुहोस्।
यो...
बुटबल, ७ भदाैं । लुम्बिनी प्रदेश सरकारले भोली यस प्रदेशमा सार्बजनिक बिदा दिएको छ ।
थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो ।
थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।
यो पर्वमा...
काठमाडौं, ७ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेशको थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती...
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिवार, ई.सं २०२५ अगस्त २३, नेपाल सम्बत ११४५ गुंलागा आमै,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण औंसी, पञ्चाङ्गः परिधि नाग मघा चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः किंस्तुघ्न, योगः परिघ । आज बुबाको मुख हेर्ने दिन, कुशे औंसी र मोतीराम भट्ट जन्मजयन्ती । आज नेपालमा सूर्योदय बिहान ०५ः३९ मा भएको छ, सूर्यास्त साँझ ०६ः३२ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण...
काठमाडौं, ५ भदौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको व्यक्तिगत जीवनको बारेमा नयाँ पुस्तकले ठूलो हलचल मच्चाएको छ।
बेलायती अखबार द सनको रिपोर्टका अनुसार यो पुस्तक पत्रकार रोमन बडानिन र मिखाइल रुबिनको हो। कसरी भ्लादिमिर पुटिनले हामी सबैलाई मूर्ख बनाए ? भन्दै उनीहरूले दावी गरेका छन कि २०११ मा पुटिनको १७ वर्षीया एक केटी एलिसा खार्चेभासँग अवैध सम्बन्ध थियो।
पुस्तकका अनुसार एलिसा...
काठमाडौं, ५ भदौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंशिरमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि मंसिर २८ सम्म हुने जानकारी दिएको हो ।
उक्त संस्करणका लागि टिमहरूको मिनि अक्सन सकिएको छ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

















