![](http://himaltimes.com/wp-content/uploads/2020/02/IMG_20200226_131936-300x199.jpg)
काठमाडौं । दिल्लीमा प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । हिजाे मङगलबार मात्रै एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको थियाे ।
![](http://himaltimes.com/wp-content/uploads/2020/02/FB_IMG_1582617140460-300x168.jpg)
भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा २० जनाको ज्यान गइसकेको छ भने १८९ जना घाइते भएकाे भारतीय सञ्चारमाध्यम जनाएका छन । हिंसात्मक प्रदर्शनलाई लियर मुख्यमन्त्री अरविंद केजेरिवालले सेना परिचालनको माग गरेका छन ।
भारतमा विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर लामाे समय देखि बिराेध हुदै अाएकाे छ ।