![](http://himaltimes.com/wp-content/uploads/2020/05/Screenshot_2020-05-27-12-42-13-09.jpg)
जाजरकोट । नलगाड नगरपालिका-१० काडास्थित अन्दाजी १ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा उक्त खेती नष्ट गरेको प्रहरीले जनाएको छ ।
देशभर बिभिन्न स्थानमा रहेको अफिम खेती तथा गाँजा खेती प्रहरिले नष्ट गर्दै आईरहेकाे छ ।