![](http://himaltimes.com/wp-content/uploads/2020/03/IMG_20200306_150058.jpg)
काठमाडौं । नागार्जुन नगरपालिका-१ रानिबन बुद्धचोक बस्ने तनहुँ बन्दिपुर घर भएका ३५ वर्षीया महिलाको साथबाट १.५ तोला सुनको सिक्री आइतबार लुटपाट भएको छ ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
हाल नम्बर नखुलेको मोटरसाइलकलमा सवार २ जना अपरिचित व्यक्तिले ती महिलाले घाँटीमा लगाएको सिक्री लुटी फरार भएको बताइएको छ ।
लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।