सांसद कृष्णा केसीलाई कोरोना संक्रमण

everest kitchen


काठमाडौं । प्रदेश ५ प्रदेशसभा सदस्य कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बाँके क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित केसीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।

Add
advertise

सांसद केसीले शनिबार राति ९ बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको बताएकी छन्।

उनले लेखेकी छिन् ” बिश्व माहामारीकाे रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बाट म पनि अछुताे रहेन । पीसीआर ( PCR) जांचबाट (positive) पाेजेटिभ रिपोर्ट अाएकाेले एक हप्ता यता मेराे काेलाेज कनट्याक्टमा रहनु भएका सम्पूर्ण लाइ सेल्फ अाइसुलेट तथा पीसीआर जांच गराउनुहुन अनुराेध गर्दछु ।