काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ३८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ८ सय ३८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १२ हजार १३२ रहेको छ ।
![banner ad](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
यस्तै शुक्रबार २५० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १८ हजार २१४ जना पुगेका छन ।
त्यस्तै नेपालमा हालसम्म १३७ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । शुक्रबार थप १ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।