काठमाडौं । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका नर्स हरूले सामुहिक राजीनामा दिएका छन् । त्यहा कार्यरत ५५ जना नर्सले राजिनामा दिएका हुन् ।
उनी हरूले कोरोना महामारीको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको प्रबन्ध नगरेको, पारिश्रमिक नियमित रूपमा उपलब्ध नगराएकोले सामूहिक राजीनामा दिन बाध्य भएको एक नर्सले बताइन् ।
![banner ad](http://himaltimes.com/wp-content/uploads/2020/08/received_689341981664092-1.gif)
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
यद्यपी मेडिकल कलेजका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइएको दाबी गरेका छन् ।