‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को बनिन् कृपा पौडेल

everest kitchen

काठमाडौं। सारेगामापा लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता कृपा पौडेल भएकी छन्। आइतबार बिहान २ बजे भएको घोषणा भएको प्रतियोगितामा उनी दर्शकरश्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्।

प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाल फस्ट रनर अप भए। अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभ भित्र पर्न सफल भए ।