नेपाल मगर संघ रोमानिया द्वारा भुमे पूजा तथा दोस्रो वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

everest kitchen

बुखारेस्ट, रोमानिया –
नेपाल मगर संघ रोमानियाले आफ्नो दोस्रो वार्षिकोत्सव तथा भव्य भुमे पूजा (२०८२) कार्यक्रम सु–सम्पन्न र सफलतापूर्वक समापन गरेको छ।

संघमा हालसालै नयाँ सदस्यहरू जोडिनुभएकोमा संघले हार्दिक स्वागत प्रकट गर्दै आगामी दिनमा अझ सशक्त र सुदृढ संगठन निर्माणको प्रतिबद्धता व्यक्त गरेको छ।
संघको परिवारले विश्वास व्यक्त गरेको छ – “यहाँहरूको साथ, सहयोग र सहभागिताले नै संघको सम्पन्नता सुनिश्चित गर्नेछ।”

नेपाल मगर संघ रोमानिया परिवार सम्पूर्ण सहभागी, स्वयंसेवक, शुभेच्छुक र समुदायप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ सक्रिय सहभागिता र साथको अपेक्षा गर्दछ।