कांग्रेस सभापती थापाले गरे मतदान March 5, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं । नेपाली कांग्रेसका सभापती एवंम् सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् । थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।