मत गणनाको चटारो March 6, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर १ को मत गणना गोदावरी नगरपालिका भवनामा जारी छ । प्राप्त पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले अग्रता लिएका छन् । मत गणना देशभर भइरहेको छ ।