कांग्रेस संसदीय दलको बैठक भोली बस्दै May 5, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भोली (बुधबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।