राष्ट्रियसभाको बैठक बस्दै May 14, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।