चितवनको चर्को गर्मीलाई बेवास्ता गर्दै महाधिवेशनमा व्यस्त रास्वपा प्रतिनिधि (तस्बिरसहित) June 23, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen चितवनको तातो मौसम र चर्को घामलाई वेवास्ता गर्दै उत्साहका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भइरहेका छन् । आइतबार देखि सुरु भएको प्रथम महाधिवेशन आज समापन हुने तालिका रहेको छ ।