रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु (तस्बिरहरु) June 23, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु भएको छ।नेतृत्व चयन र आगामी कार्यदिशाबारे छलफल हुने यस बन्दसत्रमा प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको छ।