गैरआवासीय नेपाली संघ मलेसियाको महासचिव पदमा पुर्ब जाम्बिया अध्यक्ष प्रमोद शर्माको उम्मेदवारी घोषणा ।

everest kitchen

क्वालालम्पुर मलेसिया

गैरआवासीय नेपाली संघ मलेसियाको २०२५–२०२७ कार्यकालको लागि नवौ महाधिवेशन अगस्ट ३१ मा हुने तय भए सङै जाम्बिया मा २०१३–२०१५ र २०१५–२०१७ दुई कार्यकाल महासचिव भएर २०१७–२०२१ एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेका प्रमोद शर्मा गैरआवासीय नेपाली संघ मलेसियाको महासचिव पदमा उम्मेदवारी दिने भएका छ्न ।

चार बर्ष एता मलेसियामा रहेका श्रमिक हरुको सुख दुख बुझेका समाजसेवि युवा प्रमोद शर्मा २०२५–२०२७ कार्यकालको  महासचिव पदमा उमेदवारी दिने घोषणा गरेका हुन ।

राष्ट्रिय समन्वय परिषद जाम्बियामा आबद्ध भएर लामो समय काम गरेको अनुभव भएका प्रमोद शर्मा  अनुभवि र सस्थामा लामो अनुभव बटुलेका जाम्बियामा बविभिन्न संघ संस्थासंग आबध्द रहेर काम गरिसकेका शर्मा अहिले वैदेशिक रोजगारी को सिलसिलामा मलेसियामा काम गर्दै मलेसियामा रहेका नेपालीहरूबीच आपसी भाईचारा तथा एकताको भावना जगाउदै समाजसेवा भाव बोकेर निरन्तर काम गरिरहेका उम्मेद्बार भएको ले पनि गतिलो सम्बाहक उम्मेद्बारी को रुपमा हेरिएको छ ।