काठमाडौं, १२ भदौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महाधिवेसन यसै बर्षको अन्त्यमा हुने भएको छ।
हालै बसेको शिर्ष तहको बैठकले आगामी चैत ६–७ गते गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । तर, महाधिवेसनस्थल भने अझै ताेकिएकाे छैन ।
उनका अनुसार श्रावण मसान्तवाट महाधिवेसनको तयारी सुरू भइसकेको छ ।