झरी र बर्षाले अस्तव्यस्त जनजीवन (तस्विरहरु)

everest kitchen

लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ । यसैविच काभ्रेपलान्चोकको पनौतीका सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् । मौसम पुर्वानुमान महाशाखाले सतर्क रहन र अत्यावश्यक काम बाहेक बाहिर आवतजावत नगर्न आग्रह गरेको छ ।