कार्तिकमा इलामका घरहरूमा फूलेका फूलहरू (तस्विरमा) October 24, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen कार्तिक महिनामा इलामका घरघरमा रङ्गीन फूलहरू फूलेका छन् । सयपत्री र मखमली मात्र होइन, अन्य थरीथरीका फूलहरूले पनि घर र गाउँको शोभा बढाएका छन् ।