आमरण अनसनमा निकोलस भुसाल(तस्विरहरु) December 28, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen अभियन्ता निकोलस भुसाल काठमाडौं माइतीघरमा आमरण अनसन बसेको छैठौं दिन वितेको छ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै अनसन बसेका उनलाई आइतबार जेनजी अभियन्ताहरुले भेटेका छन् ।