Home समाचार राजनीति रवीन्द्र मिश्रले गरे मतदान

रवीन्द्र मिश्रले गरे मतदान

everest kitchen

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्रले मतदान गरेका छन् ।
बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन् ।