शेखर कोइरालाले गरे मतदान March 5, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मतदान गरेका छन् । मोरङ क्षेत्र नं ६ का उम्मेदवार कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।