रन्जु दर्शनाको जित सुनिश्चित (तस्बिरहरू) March 6, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रन्जु दर्शनाको जित सुनिश्चित भएसँगै खुसीयाली साटासाट भइरहेको छ ।