काठमाडौं–१ मा रञ्जुको विजयी र्यालीका दृश्यहरु March 6, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएसँगै विजयी र्याली निकालिएको छ । विजयी र्यालीमा रास्वपाका नेता, कार्यकर्ताहरु उत्साहका साथ सहभागी भएका छन् ।