मुक्तिनाथ क्षेत्रमा हिमपात (तस्विरहरू) May 6, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । मुक्तिनाथ क्षेत्र यतिबेला हिमपातले सेताम्मे भएको छ । हिमपातको कारण उक्त क्षेत्रमा जाडो बढेको छ ।