सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

everest kitchen

केन्द्रीय संयुक्त समितिले सुकुम्बासीमाथिको बर्बर ,दमन,महंगी र राष्ट्रिय स्वाधीन्तामाथि हस्तक्षेप विरुद्ध विरोध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको माइतीघरमा जम्म भई विरोध प्रदर्शन गरको हुन् ।