Home फोटो फिचर फिफा विश्वकपको रौनक, न्युरोडका पसल खेल सामग्रीले भरिभराउ (तस्बिरसहित)

फिफा विश्वकपको रौनक, न्युरोडका पसल खेल सामग्रीले भरिभराउ (तस्बिरसहित)

everest kitchen

११ तारीख अर्थात भोलिदेखि सुरु हुने फिफा विश्वकपको माहोलसँगै न्युरोडस्थित खेल सामग्री पसलहरू विभिन्न फुटबल जर्सी, बुट, बल तथा अन्य खेल सामग्रीले भरिएका छन् । व्यवसायीहरूले विश्वकप नजिकिँदै जाँदा समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीको जर्सी र खेल सामग्री बिक्री गर्न पसलभरि सजाएर राखेका छन् ।