हरिशयनी एकादशीमा बुढानिलकण्ठ मन्दिरमा भक्तजनको घुइँचो(तस्बिरहरु) July 25, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा शनिबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ। यसै सिलसिलामा काठमाडौं बुढानिलकण्ठ मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ ।