राष्ट्रिय उसु कोर्षका लागि चीनियाँ प्रशिक्षक नेपालमा
काठमाडौंँ । नेपाल उसु महासंघको आयोजनामा जारी सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान नेपाल आएका छन् ।
उनलाई...
तेक्वान्दो टोली जापान प्रस्थान
काठमाडौं । वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गरेको छ ।
अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र...
तेक्वान्दो टोली जापान जाँदै
काठमाडौं । वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्दै छ । टोली राती ११ः०० बजे जापान प्रस्थान गर्नेछ ।
अप्रिल २५...
किराँत राई यायोक्खा मलेसियाले साल्पा सिलिचुङ संरक्षनको लागि आर्थिक सहयोग ।
क्वालालम्पुर । किरात राई यायोक्खा मलेसियाले साल्पा सिलिचुङ संरक्षणको लागि नेपाली रुपैयाँ रु २० हजार आर्थिक सहयोग गरेको छ।
किराँत धर्मलम्बिहरुको पवित्र धार्मिक,सांस्कृतिक मुन्दुम सुम्निमा पारुहाङ्को सृष्टि उत्पती तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको मुन्दुमी स्थल साल्पा...
फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण
भुटान, भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ । यो नतिजासंगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोश्रो भयो ।...
कमल थापाले जिते टेनिस उपाधी
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् ।
काठमाडौंको मण्डिखाटारमा आयोजित "AMATEUR TENNIS TOURNAMENT-2025" मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल...
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन
काठमाडौं, चैत २४ गते । दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन भएका छन् । अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताबाट यु१९ मा ब्वाइजतर्फ प्रवेश बस्नेत, गनन्जय दाहाल...
भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता
भक्तपुर, २३ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि चैत्र २५ गते सम्म सञ्चालन हुने तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको शनिबार एक समारोहबीच पानसमा...
‘मिसन–२०२६’ को समिक्षा
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् ।
मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले...
एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन इरानको तेहरान जाने १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् ।
मार्च ४ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा...











