पलेशा गोवर्धनद्वारा एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा ऐतिहासिक सफलता, नेपाली दूतावासद्वारा बधाई

क्वालालम्पुर, मलेसिया – अगस्ट २, २०२५ मलेसियाको सारावाक राज्यस्थित कुचिङ शहरमा यही १ अगस्त २०२५ मा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपाली खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक सफलता हात पार्दै bronze (कास्य) पदक...

समाजवादी छाडेर इन्द्रसरोवरको सिंगो कमिटि नै एमाले प्रवेश।

काठमाडौँ, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा (समाजवादी) पार्टी परित्याग गरेर पालिका कमिटीका अध्यक्ष मन कुमार स्याङ्तानको नेतृत्वमा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज पार्टी केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच एमाले महासचिव शंकर पोखरेलले उहाँहरुलाई एमालेमा...

अभिनेता राजेश हमाल कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अनुबन्धित

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ। कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा...

उद्धारमा दूतवास, पिडीतलाई नि:शूल्क टिकट

  क्वालालम्पुर स्थित नेपाली राजदूतवासले यस चालू बर्ष सन २०२५ जनवरी देखि हाल सम्म मात्रै ५२ जनाको लागि निशूल्क एकतर्फी हवाई टिकट जारी गराई सकेको छ । जारी भएको टिकट मध्येबाट घरफिर्ती केन्द्रमा रहेका ४८...

पर्शुराम बस्नेतको मनपरीमाअदालतको लगाम, बर्खास्त गरिएका इन्द्रकुमार तामाङलाई पुनः बहाली

विराटनगर- प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षबाट बर्खास्त गरेका इन्द्रकुमार योन्जन तामाङलाई पुनः बहाली गर्न उच्च अदालत विराटनगरले आदेश गरेको छ। उच्च अदालत विराटनगरका...

खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी

काठमाडौं, १५ जेठ । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६अर्ब ८ करोड बजेट विनियोजन...

भद्रपुर नगर हक्की संघको तदर्थ समिति गठन, राष्ट्रिय खेलाडी तथा प्रशिक्षक सम्मान, हक्की खेल...

भद्रपुर, झापा | २०८२ जेठ १६ पूर्वी नेपालको हक्की विकासमा नयाँ आयाम थप्दै भद्रपुर नगरमा आज भद्रपुर नगर हक्की संघको तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ। सो अवसरमा राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षकहरूलाई सम्मान...

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन् । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुन्जाङत्सोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् । सो क्रममा नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर...

कुस्ती टोली भारत जाने

काठमाडौं । युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ । मे २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले...

प्रधानमन्त्रीद्दाराा एसियाली टेनिस बिजेतालाई बधाई

काठमाडौँ ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई आज बधाई दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च...