हंगेरी जाने पौडी टोलीको बिदाइ

काठमाडौंँ । विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा सहभागी हुन पौडी टोली हंगेरीको बुढापेस्ट जाने भएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । डिसेम्बर १० देखि...

अमेरिकामा भूपेन्द्रलाई २ पदक

काठमाडौं, मंसिर २५ गते । नेपालका भूपेन्द्र गुरुङले छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका छन् । नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा डिसेम्बर...

कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड गरे पूरा

काठमाडौंँ । धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गरेका छन् । कार्कीले ललितपुरदेखि जनकपुरसम्म पाँचौंपटक दौडेका हुन् । करिब २ सय २५ किलोमिटर दूरी दौड मंसिर १८ गते सुरु गरेका ५४ वर्षीय कार्कीले मंसिर...

च्यान्बारा टोली जापान जाने

काठमाडौंँ । स्पोर्ट्स च्यान्बाराको ४८ औं विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार जापानको टोकियो जाने भएको छ । डिसेम्बर १४ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा विकेल अधिकारी, प्रिया लामा र एलिजा तामाङले प्रतिस्पर्धा गर्ने...

भियतनाममा नेपाललाई ८ पदक

काठमाडौंँ । भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन् । निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका...

अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान धावक सम्मानित

काठमाडौं, मंसिर २४ गते । प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बंगालस्थित कुचविहारमा भएको प्रतियोगितामा नेपाली...

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

कात्तिक ११ गते । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ । बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीे हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि...

आईएसएफ जिम्नासाइडमा सहभागिता जनाउन नेपाली खेलाडी बहराइन जाँदै

काठमाडौंँ । बहराइनको मानामा हुने आईएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को आयोजना हुने पारासहित २६ खेल समावेश २० औं संस्करणको...

इन्डोनेसियामा अभिषेकलाई रजत

काठमाडौं, कात्तिक १ गते । नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसंग पराजित भएपछि रजतमा...

नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा महर्जन नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । विहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । त्यस्तै टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम...