स्विडेनलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा स्विडेनलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा स्विडेनलाई ३–० गोलले पराजित गर्दै फ्रान्स प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको जितका खेलको ४५...

नर्वे विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको डालस रङ्गशालामा भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको...

जापानलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले जापानलाई पराजित गरेको छ । सोमबार रित भएको खेलमा जापानलाई २–१ गोलले पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको २९ औं मिनेटमा...

फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र...

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै ‘राउन्ड अफ ३२’ अर्थात् नकआउट चरणको पूर्ण तालिका सार्वजनिक भएको छ । इतिहासमै पहिलो पटक ४८ टोली सहभागी यस विश्वकपमा प्रत्येक...

विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पु¥याएका छन् । खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले...

उज्बेकिस्तानविरुद्ध कंगोको सान्दार जित, कोलम्बिया र पोर्चुगल बराबरी 

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई पराजित गरेको छ । आइतबार बिहान भएको खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई २-१ ले पराजित गरेको हो । ६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल गरेका...

फिफा विश्वकप : क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आइतबार बिहान भएका खेलमा क्रोएसियाले घानालाई २–१ गोल अन्तरले पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको हो । क्रोएसियाको जितका लागि...

उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

काठमाडौैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ को अन्तिम खेलमा उरुग्वेमाथि १–० को महत्वपूर्ण जित निकाल्दै स्पेन समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। शनिबार बिहान मेक्सिकोको ग्वाडालाहारास्थित एस्टाडियोमा सम्पन्न खेलमा स्पेनले...

फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा इराक १० खेलाडीमा सीमित भएपछि सेनेगलले त्यसको पूरा फाइदा उठाउँदै ५–० को प्रभावशाली जित निकालेको छ। फराकिलो जितसँगै सेनेगलले नकआउट चरण पुग्ने सम्भावना...

फिफा विश्वकप : अमेरिकी व्यवहारले इरानी फुटवल टोलीलाई प्रतिकूल असर

एजेन्सी । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । नियमअनुसार टोलीले खेल सुरु हुनुभन्दा २४...