जर्मनीलाई हराउँदै इक्वेडर विश्वकपको अन्तिम ३२ मा

काठमाडौं । फिफा विश्वकप २०२६ मा गोन्जालो प्लाटाले दोस्रो हाफमा गरेको निर्णायक गोलमा इक्वेडरले जर्मनीलाई २–१ ले पराजित गरेको छ । समूह ‘ई’ अन्तर्गत शुक्रबार न्यूयोर्क÷न्यु जर्सी स्टेडियममा भएको खेलमा इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण...

फिफाद्वारा एन्फा निलम्बित, तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो । फिफाले...

फिफा विश्वकप : मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा मोरक्कोले हाइटीमाथि ४-२ को रोमाञ्चक जित भएको छ । एटलान्टामा भएको खेलमा मोरक्कोले हाइटीलाई ४-२ को पराजित गरेको हो । हाइटीले खेलको १० औं मिनेटमा गोल गरेको थियो ।...

फिफा विश्वकप : स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल नकाउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगतको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० गोलले पराजित गरेको छ । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा स्टार स्ट्राइकर भिनिसियसले खेलको...

फिफा विश्वकप : नर्वेसँग सेनेगल ३-२ गोलले पराजित 

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले सेनेगललाई पराजित गरेको छ । न्युयोर्क-न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गरेको हो । खेलको पहिलो हाफमै १-० को अग्रता बनाएको थियो । ४३औं मिनेटमा...

फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो

काठमाडौं । फिफा विश्वकप २०२६ मा खेलाडी निष्कासनको संख्या उल्लेखनीय रूपमा बढेको छ । प्रतियोगितामा हालसम्म देखाइएका रातो कार्डको संख्या ८ पुगेको छ, जुन सन् २०१८ र २०२२ का विश्वकपमा देखाइएका कुल रातो कार्ड...

फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उरुग्वे र केप भर्डेले बराबारी खेलेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा केप भर्डेले उरुग्वेसँग २-२ गोलको बराबरी खेलेको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी...

फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सको शानदार जित भएको छ । ह्युस्टन स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । कोडी गाक्पो र ब्रायन ब्रोबेयले समान दुई–दुई...

फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ को फुटबल खेलमा ब्राजिलले पहिलो जित दर्ता गरेको छ । आज बिहान फिलाडेल्फिया स्टेडियममा भएको समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलले पराजित गरेको हो । ब्राजिलको जितका लागि माथेउस कुन्हाले...

फिफा विश्वकप २०२६ : मेक्सिको नकआउट चरणमा प्रवेश, दक्षिण कोरियामाथि १–० को जित

काठमाडौं । सहआयोजक मेक्सिको दक्षिण कोरियामाथि १–० को जित हासिल गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिकोको ग्वाडलाहारा स्टेडियममा शुक्रबार बिहान भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित...