मछिन्द्रको लगातार दोस्रो जीत

काठमाडौं, २५ पुस । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । एन्फा यु–१६ युथ लिगमा मछिन्द्रले बिहीबार एफसी खुमलटारविरुद्ध २–० को सहज जित निकालेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय...

संकटा र फ्रेन्डस गोलरहित बराबरी

काठमाडौं, २५ पुस ।  संकटा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा गोलरिहत बराबरी खेलेका छन् । बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले बराबर खेलेका हुन् । यसअघि चर्च ब्वाइज...

वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर

काठमाडौं, २५ पुस ।  इङ्लिस क्लब  वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर नियुक्त भएका छन । बुधबार मात्रै जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको सो क्लबले पोर्टरलाइ नियुक्त गरेको हो ।  समाचार अनुसार पोर्टरले साढे दुई वर्षको...

एपीएफको पहिलो जीत

काठमाडौं । एपीएफले पहिलो जीत निकालेको छ । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)...

आर्मीबिरूद्द थ्री स्टारले हान्याे १० गाेल

काठमाडौं, २४ पुस । थ्री स्टार क्लबले सानादार १० गाेल हानेर जीत हासिल गरेकाे छ । एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध थ्रि स्टारल सानदार १०-० को जित हासिल गरेकाे हाे । सातदोबाटोस्थित...

खुमलटारबिरूद्द संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक

काठमाडौं, २२ पुस ।  संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जीत हासिल गरेको छ । सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारविरुद्ध ४–१ को सहज जित निकालेको हो । संकटाका पेम्बा तामाङको ह्याट्रिक गोलका कारण...

ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि

काठमाडौं । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका-१३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरु हुने छ। प्रतियोगितामा ३० टिमको सहभागिता रहने छ। आयोजक क्लबका अध्यक्ष निरज खड्काले जनाएका...

गोलरहित भए पछि आर्मी र पुलिसले बाँडे अंक

काठमाडौं, २१ पुस । नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले अंक बाँडेका छन् । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)मा दुबै विभागीय टोली गोलरहित बराबरीमा रोकिए पछि अंक बाडेका हुन । आइतबार अखिल...

इटालियन सिरिमा नापोलीको सहज जीत

काठमाडौं, २१ पुस । नापोलीले फियोरिन्टिनाविरुद्ध ३ ० को सहज जित निकालेको छ । इटालियन सिरी ‘ए’ मा शनिबार घरेलु टोली फियोरिन्टिनाविरुद्ध ३–० को सहज जित निकालेको हो । अर्टेमियो फ्रेन्ची रंगशालामा नापोलीलाई जित दिलाउन डेविड...

एन्फा महिला लिगमा आर्मीको सहज जीत

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले जीत हासिल गरेको छ । नेपाल फुटबल संघ (एन्फा)को राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आर्मी सुखद सुरुआत गरेको हो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहिबार आर्मीले बागमती युवा क्लबविरुद्ध २–०...