एनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष पदको निर्वाचनका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका हुन्...
बद्रीले नक्कली एमाले बनेका शर्मालाई बोक्दै हिँडेपछि प्रवासी मन्चभित्र मतभेद चर्कियो
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनको सरगर्मीसँगै संस्थाभित्रको आन्तरिक राजनीति र शक्ति सङ्घर्ष चुलिएको छ। यहीबीच बद्री केसी पक्षमा रहेका वर्तमान उपाध्यक्ष हेमराज शर्माले १२औँ महाधिवेशनबाट अध्यक्षमा चुनाव जित्ने उद्देश्यले गरेको एउटा...
अमेरिकाको भिसा आवेदन दिँदा अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने
काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १/बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार...
श्रम, सुरक्षा र सम्मानः नेपाली आप्रवासी श्रमिकको विश्वव्यापी यथार्थ
नेपाली माइग्रेन्ट श्रमिकले विदेशमा श्रम शोषण र कानुनी अधिकारसम्बन्धी गम्भीर चुनौतीहरू भोगिरहेका छन् । त्यसैले आपतकालीन कोष, बलियो कानुनी संरचना, संगठनिक प्रतिनिधित्व र डिजिटल प्रणालीमार्फत श्रमिकको सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ ।
डा. जीवन बानियाँ
अनुसन्धानकर्ता/श्रम...
एनआरएनएमा ऐतिहासिक एकता पछि संस्थागत रूपान्तरण आवश्यकः महासचिव लामा
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि विद्यमान विभाजनलाई चिर्दै अन्ततः ऐतिहासिक एकता हासिल भएको घोषणाले विश्वभर छरिएका नेपाली समुदायमा नयाँ उत्साह सञ्चार गरेको महासचिव तथा स्टेरिङ कमिटीका सदस्य बाबुराम लामाले बताएका...
एनआरएनए एकताको स्वागत गर्दै डा. पौडेलले भने : भावनात्मक एकता आवश्यक्ता छ
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष डा.केशब पौडेलले संघमा आइतबार भएको एकताको स्वागत गरेका छन्।
अन्तरिम सरकारकी प्रधानमंत्री सुशीला कार्कीको उपस्थितिमा सिंहदरबारमा आयोजित एक समारोहमा एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठ तथा डा.बद्री केसीसमूह...
एनआरएनए एकतापछि सहमतिका बुँदाहरु सार्वजनिक, दुई नेतृत्व सहअस्तित्वमा चल्ने
काठमाडौं । गैरआवासीय नेपाली संघले चार वर्षदेखिको संस्थागत विवाद समाधान गरी बृहत् एकताको घोषणापछि पत्रकार सम्मेलको आयोजना गर्दै सहमतिका बुँदाहरु सार्वजनिक गरेको छ ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित २००३ बाट सुरु भएको अभियानलाई...
एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् ।
आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै...
प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा
काठमाडौं । विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री...
अमेरिकाको जर्जियामा नेपालसम्बन्धी डकुमेन्ट्री प्रदर्शन हुने
काठमाडौं । गैर–आवासीय नेपाली संघ (NRNA NCC USA, Georgia Chapter) ले नेपालका भौगोलिक विशेषता, सांस्कृतिक पहिचान, विविधता र पर्यटन प्रवर्द्धनमा केन्द्रित विशेष डकुमेन्ट्री प्रदर्शन कार्यक्रम आयोजना गर्ने भएको छ।
संघका अनुसार, मातृभूमिलाई विश्व समुदायमा चिनाउने...











